पहिलो र तेस्रो वर्षको स्वा.शा.विषयको प्रयोगात्मक परीक्षा सम्बन्धमा
मिति २०८२-५-१ गतेका दिन स्थकित भएको पहिलो र तेस्रो वर्षको स्वास्थ्य शारीरिक विषयको प्रयोगात्मक परिक्षा २०८२-५-६ शुक्रबारका विहान ८ बजेबाट हुने भएकाेले सम्वन्धीत विद्यार्थीहरूलार्इ सुचना गरिएको व्यहोरा अनुरोध छ । परीक्षामा अनुसस्थित भएमा पुनः अर्को परीक्षाको व्यवस्था नहुने व्यहोरा समेत अनुरोध छ ।