> उभाैली पर्वकाे िवदा सम्बन्धी सूचना !     > वक्तृत्व कला प्रतियोगिता सम्बन्धी सूचना !     > कोशी प्रदेश सरकारको छात्रावृति फारम भर्ने सूचना !     > स्नातक तह चाैथो वर्षको परीक्षा समय तालिका !     > विविएस प्रथम वर्षको २०८० को २०८१ मा हुने परीक्षाको आंशिक परीक्षा केन्द्र सम्वन्धी सूचना !     > प्रवेश पत्र वितरण सम्बन्धी सूचना प्रथम वर्ष विएड विविएस २०८० को २०८१ हुने परीक्षाको !     > चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा अावेदन फारम भर्ने सूचना !     > विश्वविद्यालय अनुदान आयोगको छत्रावृत्ती फारम भर्ने म्याद थप सम्वन्धी सूचना !     > चार वर्षे स्नातक तह २०८० काे २०८१ मा संचालन हुने प्रथम वर्षको आ‌‌ंशिक परीक्षाको परीमार्जित परीक्षा तालिका !     > जानकारी सम्वन्धमा !     > मत गणना सम्वन्धी सूचना !     > परिचयात्मक कार्यक्रम हुनेबारे !     > स्ववियु निर्वाचन २०८१ प्रत्यक्ष र समानुपातिक उम्मद्वारको अन्तिम नामावली प्रकासन !     > प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावलि !     > स्ववियु निर्वाचन २०८१ उम्मेदवार नामावली प्रकासन !     > स्ववियु निर्बाचन २०८१ अन्मतिम मतदाता सूची !     > स्ववियु निर्बाचन २०८१ मतदाता सूची !     > स्नातक तह प्रथम वर्ष 2080 को 2081 मा संचालन हुने आशिक परीक्षा समय तालिका !     > स्ववियु निर्वाचन २०८१ सम्वन्धी सूचना !     > चार वर्षे स्नातक तह प्रथम वर्ष २०८० को आशिक परीक्षा फारम भर्ने त्रिविको सूचना !     > विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति फारम भर्ने सूचना !     > चार वर्षे विएड विवएस चौथो वर्षको परीक्षा फारम भर्ने सूचना !     > क्याम्पस सभा सदस्यहरुको छुट नामावली प्रकासन सम्वन्धमा !     > क्याम्पस सभा सभासद्ज्युहरुको नामावली तथा क्याम्पस सभा हुने सूचना !     > पठन पाठन स्थगित भएको सूचना !     > विएड विविएस द्वितीय वर्ष मिति 2081-10-25 गते बाट शुरु हुने परीक्षाको परीक्षा केन्द्र !     > भर्ना समुह २०८१(२०२४) को त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन फारम भर्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचना !     > HEMIS सूचीकृत सूचना !     > सहीद दिवस तथा सोनाम लोसार विदाको सूचना !     > विएड विवएस दोस्रो वर्षको कक्षा संचालन सम्वन्धी सूचना !     > तेस्रो पटक बोलाइएको अभिभावक भेलामा सहभागी बन्नु हुने अभिभावकहरको नामाली !     > प्रयोगात्मक परीक्षा सम्वन्धमा !     > अभिभावक भेलाको २०८१-१०-१५ का लागि सूचना !     > बिद्यार्थी भर्ना २०८१-८२ काे समय सीमा थप सम्वन्धमा !     > स्नातक तह दोस्रो वर्ष नियमित मात्रको २०८१ को परीक्षा समय तालिका !     > माघे सक्रान्तिको विदा सूचना !

Introduction

image of mohan

क्याम्पस परिचय
षडानन्द बहुमुखी क्याम्पसको स्थापना स्थानीय समुदायको सक्रियतामा वि.सं. २०६७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्न्धन प्राप्त गरी भोजपुर जिल्लाको दिङ्ला बजारमा भएको हो । क्याम्पसको नाम शिक्षासेवी तथा समाज सुधारक बालागुरु षडानन्दको नामबाट भएको छ । बालागुरुले भोपुरको दिङ्ंलामा नेपालकै पहिलो जनस्तरबाट संचालित विद्यालयको स्थापना गरी त्यसको दीर्घकालीन व्यवस्थापन समेत गरेका थिए ।
यस क्याम्पसमा अहिले शिक्षा शास्त्र र वाणिज्य शास्त्र दुई संकायहरु संचलानमा रहेका छन् । शिक्षाशास्त्र संयकाय चार वर्षे बिएड कार्यक्रमा अंग्रेजी शिक्षा, नेपाली शिक्षा, अर्थशास्त्र शिक्षा, स्वास्थ्य शारिरीक शिक्षा र जनसंख्या शिक्षा विषयहरुको अध्ययन अध्ययपन हुँदै आएको छ । जनस्तरमा संचालित सामुदायिक क्याम्पसको रुपमा भोजपुर जिल्लाका उत्तरी क्षेत्रमा गुणस्तरीय उच्च शिक्षाको पहुँच पु¥याउने उद्देश्का साथ स्थापना भएको हो । यस क्याम्पसको स्थापनाले महिला,दलित, जनजाति, सीमान्तकृत वर्गका विद्यार्थीहरु विषेश लाभान्वीत भई रहेका छन् र हुनेछन् ।