> विएड विविएस द्वितीय वर्ष मिति 2081-10-25 गते बाट शुरु हुने परीक्षाको परीक्षा केन्द्र !     > भर्ना समुह २०८१(२०२४) को त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन फारम भर्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचना !     > HEMIS सूचीकृत सूचना !     > सहीद दिवस तथा सोनाम लोसार विदाको सूचना !     > विएड विवएस दोस्रो वर्षको कक्षा संचालन सम्वन्धी सूचना !     > तेस्रो पटक बोलाइएको अभिभावक भेलामा सहभागी बन्नु हुने अभिभावकहरको नामाली !     > प्रयोगात्मक परीक्षा सम्वन्धमा !     > अभिभावक भेलाको २०८१-१०-१५ का लागि सूचना !     > बिद्यार्थी भर्ना २०८१-८२ काे समय सीमा थप सम्वन्धमा !     > स्नातक तह दोस्रो वर्ष नियमित मात्रको २०८१ को परीक्षा समय तालिका !     > माघे सक्रान्तिको विदा सूचना !

हाम्रो उद्देश्य

.

१.         क्याम्पसको संस्थागत विकास गर्नु । 

२.         क्याम्पसको भौतिक पूर्वाधारको संरक्षण, विकास र विस्तार गर्नु ।

३.         क्याम्पसको दिगो आर्थिक विकासका लागि स्रोतको पहिचान र व्यवस्थापन गर्नु ।

४.         शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु ।

५.         संस्थालाई अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्नु । 

६.         विद्यार्थी कल्याण र सहयोगका कार्यक्रमहरू सञ्चालन गर्नु ।

About Us Image



हाम्रो धेय Our Mission

षडानन्द बहुमुखी क्याम्पस शैक्षिक,प्राज्ञीक अनुसन्धान, तथा रचनात्मक शिक्षण सिकाइ कार्यले समुदायमा एक प्रतिष्ठित क्याम्पसको रुपमा स्थापीत भएको हुनेछ ।

About Us Image


हाम्रो धेय ( Our Mission)

षडानन्द बहुमुखी क्याम्पस शैक्षिक,प्राज्ञीक अनुसन्धान, तथा रचनात्मक शिक्षण सिकाइ कार्यले समुदायमा एक प्रतिष्ठित क्याम्पसको रुपमा स्थापीत भएको हुनेछ ।

About Us Image