> उभाैली पर्वकाे िवदा सम्बन्धी सूचना !     > वक्तृत्व कला प्रतियोगिता सम्बन्धी सूचना !     > कोशी प्रदेश सरकारको छात्रावृति फारम भर्ने सूचना !     > स्नातक तह चाैथो वर्षको परीक्षा समय तालिका !     > विविएस प्रथम वर्षको २०८० को २०८१ मा हुने परीक्षाको आंशिक परीक्षा केन्द्र सम्वन्धी सूचना !     > प्रवेश पत्र वितरण सम्बन्धी सूचना प्रथम वर्ष विएड विविएस २०८० को २०८१ हुने परीक्षाको !     > चार वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा अावेदन फारम भर्ने सूचना !     > विश्वविद्यालय अनुदान आयोगको छत्रावृत्ती फारम भर्ने म्याद थप सम्वन्धी सूचना !     > चार वर्षे स्नातक तह २०८० काे २०८१ मा संचालन हुने प्रथम वर्षको आ‌‌ंशिक परीक्षाको परीमार्जित परीक्षा तालिका !     > जानकारी सम्वन्धमा !     > मत गणना सम्वन्धी सूचना !     > परिचयात्मक कार्यक्रम हुनेबारे !     > स्ववियु निर्वाचन २०८१ प्रत्यक्ष र समानुपातिक उम्मद्वारको अन्तिम नामावली प्रकासन !     > प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नामावलि !     > स्ववियु निर्वाचन २०८१ उम्मेदवार नामावली प्रकासन !     > स्ववियु निर्बाचन २०८१ अन्मतिम मतदाता सूची !     > स्ववियु निर्बाचन २०८१ मतदाता सूची !     > स्नातक तह प्रथम वर्ष 2080 को 2081 मा संचालन हुने आशिक परीक्षा समय तालिका !     > स्ववियु निर्वाचन २०८१ सम्वन्धी सूचना !     > चार वर्षे स्नातक तह प्रथम वर्ष २०८० को आशिक परीक्षा फारम भर्ने त्रिविको सूचना !     > विश्वविद्यालय अनुदान आयोगको छात्रवृत्ति फारम भर्ने सूचना !     > चार वर्षे विएड विवएस चौथो वर्षको परीक्षा फारम भर्ने सूचना !     > क्याम्पस सभा सदस्यहरुको छुट नामावली प्रकासन सम्वन्धमा !     > क्याम्पस सभा सभासद्ज्युहरुको नामावली तथा क्याम्पस सभा हुने सूचना !     > पठन पाठन स्थगित भएको सूचना !     > विएड विविएस द्वितीय वर्ष मिति 2081-10-25 गते बाट शुरु हुने परीक्षाको परीक्षा केन्द्र !     > भर्ना समुह २०८१(२०२४) को त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन फारम भर्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको सूचना !     > HEMIS सूचीकृत सूचना !     > सहीद दिवस तथा सोनाम लोसार विदाको सूचना !     > विएड विवएस दोस्रो वर्षको कक्षा संचालन सम्वन्धी सूचना !     > तेस्रो पटक बोलाइएको अभिभावक भेलामा सहभागी बन्नु हुने अभिभावकहरको नामाली !     > प्रयोगात्मक परीक्षा सम्वन्धमा !     > अभिभावक भेलाको २०८१-१०-१५ का लागि सूचना !     > बिद्यार्थी भर्ना २०८१-८२ काे समय सीमा थप सम्वन्धमा !     > स्नातक तह दोस्रो वर्ष नियमित मात्रको २०८१ को परीक्षा समय तालिका !     > माघे सक्रान्तिको विदा सूचना !

क्याम्पसको प्रथम क्याम्पस सभा सम्पन्न


मिति २०८१ फागुन ७ गतेका दिन श्री षडानन्द बहुमुखी क्याम्पसकाे प्रथम वार्षिक साधारण सभा क्याम्पसका कार्यबहाक अध्यक्ष श्री ज्ञानेन्द्र कार्की ज्युको अध्यक्षता सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि पूर्व मुख्य मन्त्री तथा माननीय राजेन्द्र रार्इ प्रमुख अतिथि, षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास र उप प्रमुख प्रमिला रार्इ विषेश अतिथि हुनुहुन्थ्यो । सभाकाे खुल्ला सत्रमा क्याम्पस प्रमुख नगेन्द्र बस्नेतले क्याम्पसको वार्षिक प्रतिवेदन २०८०-८१, लेखापरीक्षण प्रतिवेदन २०८०-८१ प्रस्तुत गरेका थिए । सभामा विभिन्न राजनैतिक दलका प्रमुख, षडानन्द नगरपालिका कार्यपालिका सदस्यहरु, नगरपालिका स्थित माध्यमिक विद्यालयका  प्रधानाध्यापकहरु, शिक्षकहरुका पेशागत संगठनका प्रमुखहरु, अभिभावक प्रतिनिधीहरु,जग्गा दाता,चन्दादाता,स्थानीय समाजसेवि तथा वुद्धिजीहरुको उपस्थिति रहेको थियो । ९० सदस्यीय क्याम्पस सभामा ५५ जनाको उपस्थिति रहेको थियो । सभाले ८ सदस्य रहेको क्याम्पस व्यवस्थापन समितिको निर्वाचन गरेको थियो । अन्य सदस्यहरुमा प्राध्यापक प्रतिनिधि १ जना, क्याम्पस संचालनमा रहेको वडाको वडा अध्यक्ष पदेन सदस्य रहने, त्रि.वि. प्रतिनिधि रहने, क्याम्पस प्रमुख सदस्य सचिव रहने व्यवस्था क्याम्पसको विनियम २०६६ चौथो संशोधन २०७५ मा रहेको छ ।

सभामा प्रधानाध्यपकहरुको तर्फबाट शारदा माध्यमिक विद्यालयक देउरालीका प्रधानाध्यापक भूपाल पूलामी मगर, वडा अध्यक्षहरुको तर्फबाट षडानन्द नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राजकुमार तामाङ्, षडानन्दन नगरपालिका उपप्रमुख प्रमिला रार्इ, नगर प्रमुख सुरेन्द्र उदास र प्रमुख अतिथि राजेन्द्र कुमार रार्इले शुभकामना मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथी राजेन्द्र कुमार रार्इले काम गर्नेहरुलार्इ कामको श्रेय दिदै मिलेर क्याम्पस व्यवस्थापन गर्नु पर्ने,क्याम्पसका लागि आपूले सक्दो सहयोग गर्ने बचन  दिनु भएको छ ।

हाल क्याम्पस सभामा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ९० जना सभा सद्हरु रहनु भएको छ ।

सभाले निवर्तमान क्याम्पसका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा उपाध्यक्ष सहित ८ जना सदस्यहरुको निर्विरोध निर्वाचन गरेको छ ।